स्याङ्जाबाट सुनदास, मल्ल र क्षेत्री एमाले केन्द्रीय सदस्यमा निवार्चित
स्याङ्जा,१४ मङ्सिर– नेकपा एमालेको केन्द्रीय सदस्यमा स्याङ्जा बाट तीन जना निर्वाचीत हुनुभएको छ । चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनबाट सीता कुमारी सुन्दास, किशोर विक्रम मल्ल र सीमा कुमारी क्षेत्री केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
सुन्दा जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुख हुनुहुन्छ मल्ल अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुदै अहिले एमालेको राजनीतिमा सक्रिय हुनुहुन्छ भने क्षेत्री पुतलीबजार नगरपालिकाको नगरप्रमुख हुनुहुन्छ । जिल्लामा नेकपा एमालेको महत्वपूर्ण पदाधिकारी सचिव सहित ३ जना केन्द्रीय सदस्यमा निर्वाचित भएपछि एमाले कार्यक्रर्ता उत्साहित भएका छन् ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















