एमाले अध्यक्षमा ओली र रावलकाे उमेदवारी दर्ता

चितवन,१३ मङ्सिर- नेकपा (एमाले) काे चितवनमा जारी दशाैं राष्ट्रिय अधिवेशनमा सर्वसम्मतिकाे लागि गरेकाे प्रयास सफल हुन नसकेपछि अध्यक्ष पदमा केपी शर्मा ओली र भिम रावलले उमेदवारी दर्ता गर्नुभएकाे छ। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा बाहेक अन्य पदमा उमेदवारी दर्ता भएकाे एमालेले जनाएकाे छ। उमेदवारी दर्ता भएपनि सहमतिकाे संभावना भने टरी नसकेकाे नेताहरुले बताएका छन्। सहमति हुन नसकेका पदकाे लागि निर्वाचन समितिले निर्वाचनकाे तयारी पनि अगाडि बढाएकाे छ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal