एमाले पुतलीबजारको अध्यक्षमा गोदार


वालिङ,१० कात्तिक– नेपाल कम्युनिष्ट पार्टी एमाले पुतलीबाजर नगर कमिटीकोे अध्यक्षमा भरत गोदार निर्वाचित हुनुभएको छ । बुधबार सहमतिको आधारमा गोदार नेतृत्वमा आउन सफल हुनुभएको हो ।

नेतृत्वको लागि आकांक्षी धेरै भएपछि समतिको लागि बिभिन्न चरणमा भएको छलफल पछि गोदार सर्वसम्तव रुपमा अध्यक्ष चयन हुनुभएको हो । मंगलबारबाट सुरु भएको अधिवेशन सहमतिको आधारमा बुधबार मात्रै सम्पन्न भएको हो । नगर कमिटीको उपाध्यक्षमा शोभित केसी सचिवमा अमृत नेपाली चयन हुनुभएको छ ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal