एमाले फेदीखोला गाउँ कमिटीको अध्यक्षमा सुवेदी निर्वाचित
वालिङ,१० कात्तिक– नेपाल कम्युनिष्ट पार्टी एमाले फेदीखोला गाउँ कमिटीकोे अध्यक्षमा घनश्याम सुवेदी निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न भएको गाउँ कमिटीको प्रथम अधिवेशनबाट सुवेदी निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
गाउँ कमिटीको उपाध्यक्षमा दुर्गादत्त शर्मा सचिवमा हर्कबहादुर कार्की उपसचिवमा डिबी मिजार र चेतन शर्मा निर्वाचित भएको नेकपा एमाले फेदीखोला गाउँ कमिटीले जनाएको छ ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















