प्रहरी निरीक्षक पौडेल गण्डकी प्रदेसमै उत्कृष्ठ, मुख्यमन्त्री नेपालीद्वारा सम्मान
स्याङजा,२१ असोज– वडा प्रहरी कार्यालय वालिङमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षक हरिप्रसाद पौडेल गण्डकी प्रदेशमै उत्कृष्ठ प्रहरीको रुपमा सम्मानीत हुनुभएको छ ।
प्रहरी दिवसको अवसर पारेर बुधबार पौडेललाई गण्डकी प्रदेशको उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कारबाट मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले एक कार्यक्रमका बिच सम्मान गर्नुभएको हो ।
प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा सिद्धार्थ राजमार्ग भएर लागु औषधको ओसारपसारमा संलग्नहरुलाई पक्राउ गर्नुका साथै विभिन्न घटना घटाएर फरार रहेकाहरुलाई पक्राउ गर्ने क्रममा समेत प्रहरीलाई ठुलो सफलता मिलेको छ । पौडेलले प्रदेशका ११ जिल्ला मध्ये उत्कृष्ठ कामका साथै अनुसन्धानमा समेत सफल भएको मन्दै सम्मानित गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशले जनाएको छ । पौडेललाई गरिएको सम्मान संगगै प्रहरीमा कार्यरत कर्मचारीहरुको मनोवल बढेको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार






















