रोजगारीको अवसर सुनिश्चितता गर्नु जरूरी : राष्ट्रपति भण्डारी

काठमाडौं,१५ असोज–  राष्ट्रपति विद्यादेवी भण्डारीले देशभित्रै रोजगारीको अवसर नपाएर विदेसन बाध्य युवाका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार रााजधानीमा आयोजित जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को  उद्घाटन गर्नुहुँदै उहाँले मुलुकको समग्र विकासको प्रक्रियालाई नागरिकको आकांक्षा अनुरुप पूर्णता दिनुपर्ने खाँचो बताउनुहुदै देश विकासमा नयाँ चुनौतीको सामाना गर्नुपरेको पनि बताउनुभयो ।

अर्थतन्त्रको मूल आधारको रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापपकीय सीप उपलब्ध गराइ रोजगारी सिर्जना गर्नुपर्ने धारणा पनि राष्ट्रपति भण्डारीले राख्नुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal