एकता बद्ध हुदै एमाले

काठमाडौं,८ भदौ– नेपाल कम्युनिष्ट पार्टी नेकपा(एमाले)को आज बसेको स्थायी कमिटीको बैठकले पार्टीलाई एकता बद्ध गरेर अगाडी बढने निर्णय गरेको छ । यस अघि पार्टीमा देखिएको विवाद समेत अन्यभएको नेताहरुले बताएकाछन् । नेकपा हुदा देखिनै पार्टी भित्र देखिएको तिब्र विदाले नेकपा फुटेर एमाले हुदा सम्म पनि उग्र रुप लिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल विच असमजदारी बढ्दै जादा पार्टी विभाजित अवस्थामा पुगेपछि नेता नेपालका माग सम्बोधन गर्न गठन गरिएको वार्ता टोलीमा सहभागि नेपाल पक्षका नेताहरु सहितको आज बसेको स्थायी कमिटीको बैठले यस अघि वार्ता टोलीले गरेको दश बुदे सहमतीलाई कार्यानवयनमा लैजाने निर्णय भए संगै एमाले एकता बद्ध भएको हो । यध्यपी नेता माधवकुमार नेपालले भने नयाँ पार्टी गठन गर्नुभएको छ । नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सहभागि नभएका यस अघि माधवकुमार नेपाललाई साथ दिदै आएका दोस्रो तहका नेताहरु एमालेमै रहने भएपछि नेकपा एमाले एकता बद्ध भएको हो ।

गत पुसमा नेकपा हुँदादेखिकै दुई समूहमा विभाजित भएको एमाले आजको स्थायी कमिटीको बैठकबाट एक ठाउँमा उभिएको हो । एमालेमा १० बुँदे सहमति कार्यान्वयनसँगै पहिलोपटक असन्तुष्ट समूहसहितको स्थायी कमिटी बैठक बसेको हो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal