अभिनेत्री कोइरालालाई चलचित्र कलाकार संघको मानार्थ सदस्यता
काठमाडौं,३ भदौ – चलचित्र कलाकार संघले अभिनेत्री मनीषा कोइरालालाई मानार्थ सदस्यता प्रदान गर्ने भएको छ । साउन २९ गते बसेको कलाकार संघको बैठकले अभिनेत्री कोइराला सहित विष्णुगोपाल श्रेष्ठ र राजकुमार राईलाई पनि सदस्यता प्रदान गर्ने निर्णय गरेको संघका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाले जानकारी दिनुभयो ।
नेपाली फिल्म कलाकारिता क्षेत्रमा योगदान दिएबापत संघको विधानअनुसार यस्तो निर्णय गरिएको चलचित्र कलाकार संघले जनाएको छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















