चापाकोट नगरपालिकाद्वारा स्वास्थ्य संकट घोषणा

वालिङ,२० साउन– चापाकोट नगरपालिकाले नगरलाई स्वास्थ्य संकट घोषणा गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नगरका सबै सबै वडाहरुमा संक्रमणको जोखिम बढ्दै गएकोले नगरवासीलाई स्वास्थ्य मापदण्डको पालना गर्न एक विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

नगरभित्र कोरोनाको संक्रमणको जोखिम बढेकोले स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु २० गते २९ गते सम्मका लागि बन्द गरिएको नगरप्रमुख शिवकुमार गिरी द्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाउन गुमाएका नगरवासीहरुमा समवेदना व्यक्त गरिएको छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै घरभित्रै बसेर सहयोग गर्न समेत नगर प्रमुख गिरीले विज्ञप्ती मार्फत अपिल गर्नुभएको छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal