दार्चुला घटनाविरुद्ध भारतीय दूतावास अगाडि प्रदर्शन
काठमाडौ,१८ साउन– दार्चुलामा तुइन पार गर्ने क्रममा भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले तुइन काटेको घटनाविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले भारतीय ज्यादतीविरुद्ध आज लैनचौरस्थित भारतीय दूतावास आगाडि विरोध प्रदर्शन गरेको हो । शुक्रबार बिहान महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलले तुइन काटिदिएपछि दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह महाकालीमा बेपत्ता हुनुभएको थियो । भारतीय एसएसबीले तुइन काटेर नेपाली नागरिकको हत्या गरेको भन्दै अहिले देशैभर विरोध भइरहेको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















