एनआरएनए स्पेनको अध्यक्षमा डुम्रे निर्वाचित
स्याङ्जा,१२ साउन–गैर आवासी नेपालीहरुको संस्था एनआरएन स्पेनको अध्यक्षमा स्याङ्जाको वालिङ नगरपालिका १४ साविक थुम्पोखरा गाविस गहतेका शालिकराम डुम्रे निर्वाचित हुनुभएको छ ।
डुम्रे सातौँ अधिवेशनबाट अध्यक्षका प्रत्यासी उत्तम कुमार राईलाई पराजित गर्दै निर्वाचित हुनु भएको हो । लामो समय सम्म झलुुङ्गे बजारमा स्टेस्नरी ब्यावसाय गर्दै आउनुभएका उहाँ आफ्नो ब्यावसायलाई छाडेर वैदेशिक रोजगारीको शिल्शिलामा स्पेन जानुभएको थियो । नेपाली जनसम्पर्क समितिको अध्यक्षमा रहेर काम गर्नुभएका डुम्रे अहिले गैर अवासीय नेपाली संघ स्पेनको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार






















