अपाङ्गता भएकाहरुलाई नेम्वो नेपालको सहयोग
पोखरा,२४ असार– पोखरा महानगरपालिका १९ मा रहेको नम्वो नेपालले अपाङ्गता भएकाहरुलाई सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरबाट प्रावित भएका अपाङ्गता भएका परिवारलाई सहयोग पुगोस भनेर ३० हराजर रुपैयाँ बराबरको खाद्यान्न सामग्री सृजनसिल अपाङ्ग समाजलाई हस्तान्तरण गरेको नेम्वो नेपालले जनाएको छ ।
सृजनसिल अपाङ्ग समाज अध्यक्षका अध्यक्ष फणिन्द्र पौडेले नम्वो नेपालद्वारा प्राप्त सहयोग अपाङ्गता भएका १८ घर परिवारलाई वितरण गरिएको जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार






















