सेतीवेणी बजार डुबानमा

स्याङ्जा,२ असार- अबिरल वर्षाका कारण सेतीवेणी बजार डुबानमा परेकाे छ। दुई दिनदेखि परेकाे अबिरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीकाे संगम स्थल रहेकाे गल्याङ नगरपालिका ५ स्थित विश्वकै ठुलाे शालिग्राम शिला सहित बजार क्षेत्र डुबानमा परेकाे हाे। कालीगण्डकी नदिमा पानीकाे सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि त्यहाँ रहेकाे शिला सहित बजार डुबानमा परेकाे हाे। बजार क्षेत्र डुबानमा परेपछि १० घरलाई सुरक्षित स्थानमा सारिएकाे वडा अध्यक्ष विष्णु बस्याल क्षेत्रीले जानकारी दिनुभयाे। कालीगण्डकीमा पानीकाे बहाव बढेसँगै कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रकाे मिर्मीमा रहेकाे बाँधकाे सबै ढाेका खाेलिएकाे छ। नदिमा पानीकाे सतह बढ्दै गएपछि सेतीवेणी बजारमा रहेका बजार बासिमा त्रास बढेकाे छ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal