लुम्बिनीमा एमालेको एकल सरकार



लुम्बिनी,१९ वैशाख–नेकपा एमालेले लुम्बिनी प्रदेशमा ठूलो दलको हैसियतामा एकल सरकार बनाउने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिए संगै एमालेले ठूलो दलको हैसियतामा एकल सरकार गठनको तयारी थालेको हो ।
माओवादी र कांग्रेसले मुख्यषमन्त्री पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपनि यसलाई जसपाका सांसदले साथ नदिएपछि । यो प्रस्ताव असफल भएको थियो । आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको एमाले संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीजनामा दिनुभएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको एमाले संसदीय दलले जनाएको छ । जसपाका चार सांसद पदमुक्त भए संगै एमाले लुम्बिनी प्रदेशसभामा एकल बहुमत प्राप्त दल बन्न पुगेको छ ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal