सद्भाव र एकता कायम होस् !


गत वर्ष जेजसरी बिते पनि यो वर्ष सद्भाव र एकता कायम गर्दै एक महत्वपूर्ण वर्षको रुपमा कायम होस् । २०७७ साल कोरोना भाइरस (कोभिड १९ ) लाई संगै साथमा लिएर भित्रिएको थियो । नयाँ वर्षको पूर्व सन्ध्यामा महामारी उपहार लिएर भित्रिएको ०७७ सालमा देशवासीले खासै उत्साहा र उमंग बाड्न पाएनन् भने डर र तरासमै एक वर्ष विताउन विवश भएका हामीले फेरी ०७८ सालमा आइपुग्दा पनि विचमा केही मत्थर बनेको कोराना जुरमुराए संगै यसले फेरी डर र तरास थपिदिएको छ ।
परिस्थितीको सामना गर्नु बाहेक हामी संग अरु कुनै विकल्प पनि त छैन । यो महामारीबाट पार लाग्नु हामी सबैको कर्तव्य र दायित्व हो । हामीलाई मात्रै नभएर सारा विश्वनै तहसनहस बनाउदै लगेको कोरोनाबाट बचन सचेतना अपनाउनुको कुनै अर्को विकल्प छैन् । यस्तो गम्भिर अवस्थामा हामी सबैले आआफ्नो दायित्व पुरा गर्नबाट पछि हट्नुहुदैन । यो असल नारिकको कर्तव्य पनि हो ।
देशमा संकट आइपरेको बेला एकता कायम गर्नु एकले अर्कोलाई सक्दो सहयोग गर्नु पर्छ भन्ने उदाहरण त आम नेपालीले गत वर्षको कोरोना कहरमा प्रदर्शित गरिसकेकाछन् । फेरी पनि कोरोनाले आफ्नो गति बढाउदै लगेको अवस्थामा फेरी मन फुकाउने अवस्था आउदै छ ।
एक आपसमा सहयोग र सद्भाव बाड्नाले नै हामी सबैलाई शान्ति र सुख प्राप्ति हुन्छ । त्यसैले एक आपसमा सद्भाव र सहयोगी भावनाको विकास गरौ नयाँ वर्ष २०७८ सालको शुभकामना ।

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal