पत्रकार सिग्देललाई मातृ शोक
वालिङ,१६ चैतः स्याङ्जाका क्रियाशिल पत्रकार तथा प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष श्रीकृष्ण सिग्देललाई मातृशोक परेको छ । सिग्देलकी आमा ढाकाकुमारी सिग्दलको ८२ बर्षको उमेरमा सोमबार बिहान निधन भएको परिवारले जनाएको छ ।स्वर्गीय ढाकाकुमारीको अर्जुनचौपारीको आरुचौर स्थित आफ्नै घरमा सोमवार बिहान निधन भएको हो । पत्रकार सिग्देललाई परेको मातृशोक प्रति जिल्लामा रहेका पत्रकारहरुका संगठनका साथै पत्रकार महासंघ स्याङ्जा, प्रेस युनियन स्याङ्जा,प्रेस चौतारी स्याङ्जा, प्रेस सेन्टर स्याङ्जा लगायतले समवेदना प्रकट गरेकाछन् ।
पत्रकार महासंघ स्याङजाका अध्यक्ष ओम प्रकाश शर्मा, प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, प्रेस चौतारीका अध्यक्ष मुक्ति प्रसाद न्यौपाने, प्रेस सेन्टरका अध्यक्ष प्रतिक्षा काफ्ले लगायतले स्वर्गीय आत्माको चीर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकाछन् ।
स्वर्गीय सिग्देलको आजै अन्त्यष्टि गरिएकोछ भने उहाँका ६ भाई छोरा र ४ छोरी रहेकाछन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















