सेनाले माग्यो दुई सय अधिकृत क्याडेट

काठमाडौं,२२ माघ– नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदका लागि दरखास्त आव्हान गरेको छ ।
सेनाले सूचना जारी गर्दै २ सय जना अधिकृत क्याडेटको लागि भर्ना खोलेको हो ।
भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले अधिकृत क्याडेट पदको लागि बिहीबार सूचना प्रकाशित गरी दरखास्त आव्हान गरेको छ ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेव साइटधधध.लभउबबिचmथ.mष्.िलउ बाट अनलाइन दरखास्त फारम भर्न सकिने सेनाले जनाएको छ ।
खुलातर्फ १०५, सैनिक तालिम वा आफनो कर्तव्य गर्दा कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्तती ५, समावेशीतर्फ महिला १८, आदिबासी जनजाति २९, मधेशी २५, दलित १४, पिछडिएको क्षेत्र ४ गरी २०० जनाका लागि क्याडेट अधिकृत मागेको हो ।
माघ २२ गतेदेखि फागुन २१ गतेसम्म र २२ गतेदेखि २८ गते सम्म थप दस्तुर तिरेर दरखास्त फारम बुझाउनुपर्ने छ ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal